प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

ट्राफिक कारबाहीबाट ६ लाख ४१ हजार राजस्व संकलन

काठमाडौं , बितेका २४ घण्टामा दुई हजार २१८ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु छ लाख ४१ हजार राजस्व दाखिला भएको छ।

बिज्ञापन

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ८६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७०, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १४८ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १३९ जनालाई कारबाही गरिएको हो।

बिज्ञापन

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ९४, निषेधित क्षेत्रमा हर्न बजाउने १०८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १३८, एकतर्फी सडकमा सवारी चलाउने ११० र अन्य सवारी नियम पालना नगरेका एक हजार हजार १२५ जनालाई कारबाही गरिएको हो।

बिज्ञापन
प्रकशित मिति : २३ बैशाख २०८३, बुधबार १३:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

रुपन्देहीमा क्यासिनो खेल्दै गर्दा १९ जना पक्राउ
कांग्रेस संसदीय दलको बैठक बस्दै
‘कालो होस् वा सेतो, बिरालोले मुसो समात्नुपर्छ’
सुकुमवासीको अवस्था निकै कष्टकर छ, दीर्घकालीन समाधान गरियोस् : कुलमान घिसिङ
पेट्रोलियम पदार्थको भाउ घटाउन सकिँदैन: आपूर्ति मन्त्रालय
जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने सरकारको तयारी, ऋणीहरूको सूची सार्वजनिक गरिँदै
साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गमा गाडी चलाउन रोक
एसइई नतिजा तयारी अन्तिम चरणमा, वैशाखभित्रै प्रकाशित हुने
ताजा खबर