प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गमा गाडी चलाउन रोक

काठमाडौँ , बीपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

बिज्ञापन

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सूचना जारी गर्दै आज (मंगलबार)देखि नै सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिएको हो।

बिज्ञापन

अर्को सूचना जारी नहुन्जेल अब उक्त समयमा सवारीसाधन सञ्चालन गर्न पाइनेछैन।

बिज्ञापन

‘भेल बाढीमा फस्न पुगेका सवारीसाधन यात्रुहरूलाई रात्रिको समयमा उद्धार गर्न ज्यादै कठिनाइ हुन गई ८९ जनाको ज्यान जोखिममा पर्ने अवस्था सिर्जना भएको घटना तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन समेतलाई मध्यनजर गरी आज वैशाख २२ गते बिहान काभ्रेपलाञ्चोक जिल्ला र सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच भएको टेलिफोन संवाद समेतको आधारमा जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको आजको बैठकबाट बीपी राजमार्गमा सवारी व्यवस्थापन सम्बन्धमा निर्णय भएको हो’, सूचनामा उल्लेख छ।

वर्षातका कारण अवरुद्ध भएको बीपी राजमार्ग हालसम्म सञ्चालन हुन सकेको छैन।

प्रकशित मिति : २२ बैशाख २०८३, मंगलवार १७:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

ट्राफिक कारबाहीबाट ६ लाख ४१ हजार राजस्व संकलन
रुपन्देहीमा क्यासिनो खेल्दै गर्दा १९ जना पक्राउ
कांग्रेस संसदीय दलको बैठक बस्दै
‘कालो होस् वा सेतो, बिरालोले मुसो समात्नुपर्छ’
सुकुमवासीको अवस्था निकै कष्टकर छ, दीर्घकालीन समाधान गरियोस् : कुलमान घिसिङ
पेट्रोलियम पदार्थको भाउ घटाउन सकिँदैन: आपूर्ति मन्त्रालय
जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने सरकारको तयारी, ऋणीहरूको सूची सार्वजनिक गरिँदै
एसइई नतिजा तयारी अन्तिम चरणमा, वैशाखभित्रै प्रकाशित हुने
ताजा खबर
ट्राफिक कारबाहीबाट ६ लाख ४१ हजार राजस्व संकलन
रुपन्देहीमा क्यासिनो खेल्दै गर्दा १९ जना पक्राउ
कांग्रेस संसदीय दलको बैठक बस्दै
‘कालो होस् वा सेतो, बिरालोले मुसो समात्नुपर्छ’
सुकुमवासीको अवस्था निकै कष्टकर छ, दीर्घकालीन समाधान गरियोस् : कुलमान घिसिङ
पेट्रोलियम पदार्थको भाउ घटाउन सकिँदैन: आपूर्ति मन्त्रालय