प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

पेट्रोलियम पदार्थको भाउ घटाउन सकिँदैन: आपूर्ति मन्त्रालय

काठमाण्डौ – सरकारले पेट्रोलियम पदार्थ लगायतका इन्धनको भाउ घटाउन सकिने अवस्था नरहेको स्पष्ट पारेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इण्डियन आयल कर्पोरेशन ९आईओसी०ले तोकेको मूल्यअनुसार विक्री गर्नुपर्ने भएकाले पेट्रोलियम पदार्थ लगायतका इन्धनहरुको मूल्य घटाउन सकिने अवस्था नरहेको बताउनु भएको हो ।

बिज्ञापन

आज संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उहाँले सरकारले बाध्य भएर वस्तुहरुको मूल्य बढाउनुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो ।

बिज्ञापन

आम उपभोक्ताहरुले मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई दबाब दिइरहेका छन् । तर सचिव राउतले अहिले पनि खाना पकाउने ग्यास, पेट्रोल लगायतका वस्तुहरुमा सरकारले घाटामा व्यापार गरिरहेको दाबी समेत गर्नुभयो ।

बिज्ञापन

स्वचालित मूल्यमा विक्री गर्ने भने सरकारले पेट्रोललगायतका इन्धनहरुको विक्री गर्दा हालको भन्दा पनि बढी मूल्य पर्न जाने बताउनु भयो । उहाँले सरकारले उपभोक्ताहरु मारमा नपरुन् भनेर नै स्वाचालित मूल्यअनुसार वस्तुको विक्री नगरेको पनि बताउनुभयो ।

प्रकशित मिति : २२ बैशाख २०८३, मंगलवार १७:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

ट्राफिक कारबाहीबाट ६ लाख ४१ हजार राजस्व संकलन
रुपन्देहीमा क्यासिनो खेल्दै गर्दा १९ जना पक्राउ
कांग्रेस संसदीय दलको बैठक बस्दै
‘कालो होस् वा सेतो, बिरालोले मुसो समात्नुपर्छ’
सुकुमवासीको अवस्था निकै कष्टकर छ, दीर्घकालीन समाधान गरियोस् : कुलमान घिसिङ
जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने सरकारको तयारी, ऋणीहरूको सूची सार्वजनिक गरिँदै
साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गमा गाडी चलाउन रोक
एसइई नतिजा तयारी अन्तिम चरणमा, वैशाखभित्रै प्रकाशित हुने
ताजा खबर
ट्राफिक कारबाहीबाट ६ लाख ४१ हजार राजस्व संकलन
रुपन्देहीमा क्यासिनो खेल्दै गर्दा १९ जना पक्राउ
कांग्रेस संसदीय दलको बैठक बस्दै
‘कालो होस् वा सेतो, बिरालोले मुसो समात्नुपर्छ’
सुकुमवासीको अवस्था निकै कष्टकर छ, दीर्घकालीन समाधान गरियोस् : कुलमान घिसिङ
पेट्रोलियम पदार्थको भाउ घटाउन सकिँदैन: आपूर्ति मन्त्रालय