प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

बङ्गाल प्रान्तमा हुने चुनावका कारण पूर्वी सीमा नाका ७२ घण्टाका लागि बन्द

काठमाण्डौ , भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधान सभाको चुनावका कारण पूर्वी सीमा नाका बन्द गरिएको छ । हिजो बेलुकादेखि ७२ घण्टाका लागि पूर्वी सीमा नाका बन्द गरिएको हो ।

बिज्ञापन

भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले हिजो बेलुका ६ बजेदेखि पर्सि वैशाख १० गते मतदान सम्पन्न नभएसम्म काँकरभिट्टासँग सीमा जोडिएको पानीट्याङ्की नाकाबाट मानिस तथा गाडीको आवतजावत पूर्ण रूपमा बन्द गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

बिज्ञापन

तर उपचारका लागि बिरामी र अति आवश्यक कामका लागि परिचय देखाएर सीमामा आवतजावत गर्न दिइने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।

बिज्ञापन

भारतको पश्चिम बङ्गालमा पर्सि बिहीबार विधान सभाको चुनाव हुँदैछ ।

प्रकशित मिति : ८ बैशाख २०८३, मंगलवार १०:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

देशभर तापक्रम बढ्न थाल्यो :तराई क्षेत्रमा अझै केही दिन तातो हावाको लहर चल्ने
विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने : बढी भाडा लिए कारबाही गर्ने विभागको चेतावनी
समस्याग्रस्त सहकारीको ऋण तिर्न १५ दिने समय सीमा
सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउनुपर्नेमा प्रधानमन्त्री शाहको जोड
एकै पटक सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दा दायर
हाम्रो पृथ्वी हाम्रो शक्ति भन्ने नारासहित आज पृथ्वी दिवस मनाइँदै
नेपालको ‘ए’ टोली र ओमानबीचको एक दिवसीय शृङ्खलाको पहिलो खेल शुरु
आज सुनचाँदीको भाउ घट्यो
ताजा खबर