प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

नेपालको ‘ए’ टोली र ओमानबीचको एक दिवसीय शृङ्खलाको पहिलो खेल शुरु

काठमाण्डौ , नेपाल ‘ए’ र ओमानबीच दुई खेलको एक दिवसीय शृङ्खला अन्तर्गत पहिलो खेल शुरु भएको छ ।

बिज्ञापन

मूलपानी क्रिकेट मैदानमा खेल साढे ९ बजेदेखि शुरु भएको हो । ओमानले टस जितेर पहिला ब्याटिङ थालेको छ । दुई टोलीबीचको दोस्रो खेल पर्सि शुक्रबार हुनेछ ।

बिज्ञापन

नेपाल क्रिकेट संघ ९क्यान०ले ओमानसँगको एक दिवसीय श्रृंखलाका लागि अनिलकुमार शाहको कप्तानीमा १४ सदस्यीय नेपाली ‘ए’ टोली घोषणा गरेको थियो ।

बिज्ञापन

युएईसँगको टी–२० अन्तर्राष्ट्रिय श्रृंखलामा डेब्यु गरेका सन्तोष यादव र हेमन्त धामी पनि ‘ए’ टोलीमा छन् । आईसीसी पुरुष विश्वकप लिग–२ को शृङ्खला तयारीका लागि ओमान र युएईको टोली नेपाल आएको हो ।

यही शनिबारदेखि नेपाल, युएई र ओमान सम्मिलित लिग–२ शुरु हुनेछ ।

प्रकशित मिति : ९ बैशाख २०८३, बुधबार ११:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

देशभर तापक्रम बढ्न थाल्यो :तराई क्षेत्रमा अझै केही दिन तातो हावाको लहर चल्ने
विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने : बढी भाडा लिए कारबाही गर्ने विभागको चेतावनी
समस्याग्रस्त सहकारीको ऋण तिर्न १५ दिने समय सीमा
सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउनुपर्नेमा प्रधानमन्त्री शाहको जोड
एकै पटक सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दा दायर
हाम्रो पृथ्वी हाम्रो शक्ति भन्ने नारासहित आज पृथ्वी दिवस मनाइँदै
आज सुनचाँदीको भाउ घट्यो
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
ताजा खबर