प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

हाम्रो पृथ्वी हाम्रो शक्ति भन्ने नारासहित आज पृथ्वी दिवस मनाइँदै

काठमाण्डौ , आज पृथ्वी दिवस । हाम्रो पृथ्वी स् हाम्रो शक्ति भन्ने नारासहित मनाइँदैछ । पृथ्वीको महत्वलाई उजागर गर्दै विश्वभरि नै हरेक वर्षको अप्रिल २२ तारिखका दिन विश्व पृथ्वी दिवस मनाइन्छ ।

बिज्ञापन

सन् २००९ मा संयुक्त राष्ट्रसङ्घको ६३औँ महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यस अघि सन् १९७० को अप्रिल २२ तारिखमा अमेरिका एक्लैले पहिलो पटक यो दिवस मनाएको थियो ।

बिज्ञापन

राष्ट्र सङ्घको निर्णयपछि अहिले एक सय ९२ बढी देशमा यो दिवस मनाइन्छ । मानिसले गरेको विकासको असर पृथ्वीमा नकारात्मक रूपमा पर्दै गएको छ । अहिले पृथ्वीको बढ्दो तापमान एउटा मुख्य जोखिम हो ।

बिज्ञापन

जसले बाढी, पहिरो, हिमताल विस्फोट, बेमौसमी वर्षा, अति वर्षा, सुख्खा जस्ता समस्या देखिएका छन् । यस्तै प्लास्टिकको बढ्दो प्रयोगसहित बढिरहेको फोहोर पनि अर्को चुनौती रहेको छ ।

प्रकशित मिति : ९ बैशाख २०८३, बुधबार ११:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

गोल्छालाई पक्राउ गरेर सरकारले आतंक मच्चायो : महेश बस्नेत
सुकुम्वासी बस्ती खाली गर्ने योजना तत्काल रोक्न एमनेस्टी इन्टरनेशनल नेपालको आग्रह
नेपाल उद्यान महासंघको विविध कार्यक्रम र बैठक सम्पन्न
हिरासतमा श्रीकृष्णको शंकास्पद मृत्यु प्रकरण रास्वपा सांसदहरु न्याय माग्दै धर्नामा
सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता हो; गगन थापा
क्षतिपूर्ति र पुनर्वासको व्यवस्था गरेर मात्रै सुकुम्वासी बस्ती खाली गराउन हर्क साम्पाङको सुझाव
इनरह्वील क्लव र बहुउद्देश्यीय सीप विकास केन्द्रको सहकार्यमा सीप विकास केन्द्रको भवन निर्माण सुरु
साइबर अपराध बढ्दो, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा ढिलाइ : आईजीपी कार्की
ताजा खबर