प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

देशभर तापक्रम बढ्यो, सावधानी अपनाउन आग्रह

काठमाण्डौ – आज देशभर तापक्रम बढेको छ । मौसम पूर्वानुमान् महाशाखाका अनुसार दिउँसो ३ बजे कैलालीमा ४० डिग्री सेल्सियस र बाँकेमा ३९ डीग्री सेल्सियस तापक्रम पुगेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत रहेका ८ भन्दा बढी मापन केन्द्रमा ३५ डिग्रि सेल्सियस भन्दा बढी तापक्रम मापन भएको छ ।

बिज्ञापन

काठमाण्डौ उपत्यकामा पनि २९ डीग्री सेल्सियससम्म तापक्रम मापन भएको छ । गर्मी बढेसँगै महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म अत्यधिक गर्मी हुने भएकोले यो समयमा सकेसम्म घर बाहिर ननिस्कनु राम्रो हुन्छ ।

बिज्ञापन

यस्तै प्रशस्त मात्रामा पानी पिउन, हल्का, पातलो तथा उज्यालो रङका कपडा लगाउन, घाममा निस्कँदा टोपी वा छाता प्रयोग गर्न, बालबालिका, सुत्केरी, वृद्ध तथा बिरामीहरूको विशेष ख्याल राख्न र लामो लामो समयसम्म घाममा काम गर्नुपरेमा बीच–बीचमा आराम गर्न महाशाखाको आग्रह छ ।

बिज्ञापन
प्रकशित मिति : ६ बैशाख २०८३, आईतवार १६:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

देशभर तापक्रम बढ्न थाल्यो :तराई क्षेत्रमा अझै केही दिन तातो हावाको लहर चल्ने
विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने : बढी भाडा लिए कारबाही गर्ने विभागको चेतावनी
समस्याग्रस्त सहकारीको ऋण तिर्न १५ दिने समय सीमा
सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउनुपर्नेमा प्रधानमन्त्री शाहको जोड
एकै पटक सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दा दायर
हाम्रो पृथ्वी हाम्रो शक्ति भन्ने नारासहित आज पृथ्वी दिवस मनाइँदै
नेपालको ‘ए’ टोली र ओमानबीचको एक दिवसीय शृङ्खलाको पहिलो खेल शुरु
आज सुनचाँदीको भाउ घट्यो
ताजा खबर