प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

बागमतीका मुख्यमन्त्री बानियाँको घरमा सम्पत्ति शुद्धिकरणको छापा

काठमाडौँ , बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घरमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छापा मारेको छ।

बिज्ञापन

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले आज बानियाँको घर र निजी कार्यालयमा छापा मारेको छ। विभागको टोलीले सोमबार एउटै समयमा बानियाँको घर र दुईवटा निजी कार्यालयमा छापा मारेको स्रोतले जानकारी दिएको छ।

बिज्ञापन

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतका अनुसार मोबिलाइजेसनको पैसा शेयर किन्न प्रयोग गरेको भेटिएपछि अनुसन्धान अघि बढाइएको हो।

बिज्ञापन

निर्माण व्यवसायी समेत रहेका बानियाँले ठेक्काबापत कम्पनीमा गएको मोबिलाइजेसन रकमबाट शेयर किनेको भेटिएपछि विभागले छापा मारेको हो।

सरकारले अध्यादेशमार्फत सम्पत्ति शुद्धीकरण निवारण ऐन संशोधन गरेलगत्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुख्यमन्त्री बानियाँलाई अनुसन्धानमा तानेको हो ।

बानियाँको कम्पनीले ठेक्का लिएका सडक रुग्ण र अलपत्र छन्।

बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश सभापति, बागमती प्रदेश संसदीय दल नेता तथा मुख्यमन्त्री हुन्।

प्रकशित मिति : २१ बैशाख २०८३, सोमबार १५:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

यी हुन् मन्त्रिपरिषद्ले आज गरेका चार निर्णय
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारै नगरी सरकारले फेरि पठायो राष्ट्रपतिकोमा
सरकारले : लिपुलेक नेपालकै भूमि हो, यसमा सरकार स्पष्ट र प्रतिबद्ध छ
नेपाल स्यवसेवी रक्तदाता समाज, तिलोत्तमा शाखको पाँचौं साधारण सभा सम्पन्न
राष्ट्रपति पौडेलबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
काठमाडौंमा हालसम्म १८ सय १६ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
स्वतन्त्र प्रेसमाथि अंकुस लगाउने कार्य स्वीकार्य नहुने चेतावनी
बुटवलको रानिगञ्जका हजारौं सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बिरोध प्रदर्शनमा
ताजा खबर