प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

यी हुन् मन्त्रिपरिषद्ले आज गरेका चार निर्णय

काठमाडौँ , मन्त्रीपरिषद्को सोमबारको बैठकले विभिन्न चार निर्णय गरेको छ।

बिज्ञापन

सरकारले संवैधानिक परिषद् पहिलो संशोधन अध्यादेश २०८३ सम्माननीय राष्ट्रपतिबाट पुनविर्चारका लागि फिर्ता भएकोमा उक्त अध्यादेश जारी गर्न पुनस् सिफारिस गर्ने निर्णय गरेको छ।

बिज्ञापन

विश्व बैंकबाट ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियत ऋण र ५ मिलियन डलर अनुदान स्वीकार गर्ने निर्णय पनि गरेको छ।

बिज्ञापन

त्यस्तै कृषि क्षेत्रलाई सुदृढ बनाउन सरकारले भारतबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई स्वीकृति प्रदान गरेको छ।

यस्तै सिंहदरबार परिसरको गुरुयोजना स्वीकृत गर्ने निर्णय पनि गरेको छ, जसले सरकारी संरचनाहरूको व्यवस्थित विकास र व्यवस्थापनमा टेवा पुर्‍याउने बताइएको छ।

प्रकशित मिति : २१ बैशाख २०८३, सोमबार १३:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

बागमतीका मुख्यमन्त्री बानियाँको घरमा सम्पत्ति शुद्धिकरणको छापा
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारै नगरी सरकारले फेरि पठायो राष्ट्रपतिकोमा
सरकारले : लिपुलेक नेपालकै भूमि हो, यसमा सरकार स्पष्ट र प्रतिबद्ध छ
नेपाल स्यवसेवी रक्तदाता समाज, तिलोत्तमा शाखको पाँचौं साधारण सभा सम्पन्न
राष्ट्रपति पौडेलबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
काठमाडौंमा हालसम्म १८ सय १६ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
स्वतन्त्र प्रेसमाथि अंकुस लगाउने कार्य स्वीकार्य नहुने चेतावनी
बुटवलको रानिगञ्जका हजारौं सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बिरोध प्रदर्शनमा
ताजा खबर