प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

नेपालले श्रीलंकासंग खेल्दै

काठमाडौं ,साफ यू–२० च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दैछ। खेल दिउँसो सवा चार बजे मालेमा सुरु हुनेछ।

बिज्ञापन

माल्दिभ्समा सोमबारदेखि सुरू भएको प्रतियोगितामा नेपालले दोस्रो खेलमा खेल्न लागेको हो। प्रतियोगितामा दुवै टोली अपराजित छन्।

बिज्ञापन

उद्घाटन खेलमा नेपालले भुटानलाई २–१ गोल अन्तरले पराजित गरेको थियो भने श्रीलंकाले माल्दिभस्लाई ३–२ गोलले हराएको थियो।

बिज्ञापन

अब नेपालले शुक्रबार आयोजक माल्दिभ्ससँग खेल्ने छ। समूहको शीर्ष २ मा रहन सके सेमिफाइनलमा स्थान बनाउने छ।

समूह बीमा पाकिस्तान, बंगलादेश र भारत रहेका छन्।

प्रकशित मिति : ११ चैत्र २०८२, बुधबार ०७:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

मरेको ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु, आमा-छोरा बिरामी
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
मूल्यवृद्धि नियन्त्रण गर्न उपभोक्ता हित संरक्षण मञ्चको माग
तिलोत्तमाका सामुदायिक वन : दीगो व्यवस्थापन र वातावरणीय सुरक्षा
आउँदो बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढङ्गले अघि बढाइनेछ : सभामुख अर्याल
बुटवल–नारायणगढ सडक खण्ड : विनयी खोलाको पक्की पुल सञ्चालनमा
सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि
भर्ना र पठनपाठन थाल्न पालिकालाई नगरपालिका सङ्घ र गाउँपालिका महासङ्घको सर्कुलर
ताजा खबर