प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

आउँदो बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढङ्गले अघि बढाइनेछ : सभामुख अर्याल

काठमाण्डौ – सभामुख डोलप्रसाद (डीपी) अर्यालले आउँदो बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढङ्गले अघि बढाउने तयारी भइरहेको बताउनुभएको छ ।

बिज्ञापन

आज सिंहदरबारमा संसदीय मामिला पत्रकार समाजमा आबद्ध सञ्चारकर्मीसँग भएको अन्तरक्रियामा सभामुख अर्यालले आफूले संसद्का सबै गतिविधिलाई पारदर्शी बनाउन चाहेको बताउनुभयो । संसदमा कुनै पनि विधेयकको ड्राफ्ट गर्दा सबै सरोकारवालासँग पटक पटक छलफल गरेर अघि बढाउने कुरालाई आफूले अघि बढाउने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।

बिज्ञापन

सभामुख अर्यालले संसदमा नयाँ नजिरहरू स्थापित गर्दै लैजाने कार्ययोजना रहेको पनि उल्लेख गर्नुभयो । कानून निर्माणको कामलाई छिटो–छरितो ढङ्गले सम्पादन हुने गरी संसदीय नियमावलीमा संशोधन गर्न चाहेको उहाँको भनाइ छ ।

बिज्ञापन
प्रकशित मिति : ४ बैशाख २०८३, शुक्रबार १६:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

जितगढी विजय उत्सव मनाइँदै, ऐतिहासिक वीरताको सम्झना
गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज
कांग्रेसले पूर्णबहादुरसँग मागेको स्पष्टीकरण फिर्ता लिने
आज नेपाल र युएई भिड्दै
महिला उद्यम प्रवर्द्धनका लागि बुटवलमा ढाकाको लुङ्गी तथा साडी बुन्ने तालिम सुरु
भूटानी शरणार्थी संकटको समाधान गर्न प्रधानमन्त्री शाहसँग आग्रह
देशभर तापक्रम बढ्यो, सावधानी अपनाउन आग्रह
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
ताजा खबर