प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

प्रधानमन्त्री कप एनभीए भलिबल लिगको फाइनल खेल आज

काठमाण्डौ ,प्रधानमन्त्री कप एनभीए भलिबल लिगअन्तर्गत आज पुरुष र महिला दुवैतर्फको फाइनल खेल हुँदैछ ।

बिज्ञापन

पुरुषतर्फको उपाधिका लागि हेल्प नेपाल र रुकुम पश्चिमले खेल्दैछन् । त्यस्तै महिलातर्फ फाइनलमा न्यु डायमन्ड र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

बिज्ञापन

महिलाको फाइनल खेल दशरथ रङ्गशाला त्रिपुरेश्वरको कभर्डहलमा दिउँसो १ बजेपछि शुरु हुनेछ भने पुरुषतर्फ दिउँसो ४ बजे हुने नेपाल भलिबल संघले जनाएको छ । लिगमा पुरुषतर्फ आठ टोली र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गरेका हुन् ।

बिज्ञापन

लिगको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । एनभीए लिगका उत्कृष्ट महिला र पुरुष दुवै टोलीले सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा०ले आयोजना गर्ने काभा क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

नेपाल भलिबल संघ ९एनभीए०को आयोजनामा खेल गएको वैशाख १० गतेदेखि शुरु भएको थियो ।

प्रकशित मिति : १९ बैशाख २०८३, शनिबार ०८:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

यी हुन् मन्त्रिपरिषद्ले आज गरेका चार निर्णय
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारै नगरी सरकारले फेरि पठायो राष्ट्रपतिकोमा
सरकारले : लिपुलेक नेपालकै भूमि हो, यसमा सरकार स्पष्ट र प्रतिबद्ध छ
नेपाल स्यवसेवी रक्तदाता समाज, तिलोत्तमा शाखको पाँचौं साधारण सभा सम्पन्न
राष्ट्रपति पौडेलबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
काठमाडौंमा हालसम्म १८ सय १६ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
स्वतन्त्र प्रेसमाथि अंकुस लगाउने कार्य स्वीकार्य नहुने चेतावनी
बुटवलको रानिगञ्जका हजारौं सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बिरोध प्रदर्शनमा
ताजा खबर