प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

कपिलवस्तुमा सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गयो तीन जना घाइते

कपिलवस्तु , हुलाकी सडक खण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका–१२ पिपराहवामा रोकिएको ट्रकमा भारतीय नम्बर प्लेटको स्कार्पियो ठोक्किँदा स्कार्पियोमा सवार २ जनाको ज्यान गएको छ।

बिज्ञापन

शनिबार राति नौ बजेतिर बहादुरगन्जबाट तौलिहवातर्फ आउँदै गरेको युपी ३२ सिए ८३४३ नम्बरको स्कार्पियो सडकको किनारतिर रोकिएको लु १ ख ९५४९ नम्बरको ट्रकसँग ठोक्किएको हो।

बिज्ञापन

दुर्घटनामा गम्भीर घाइते भएका महाराजगन्ज नगरपालिका वडा नम्बर ११ बनगाईका ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका– ६ धरमनगरका ५५ वर्षीय चिन्नी कुर्मीको कपिलवस्तु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक राजन ढकालले बताए।

बिज्ञापन

दुर्घटनामा घाइते भएका महाराजगन्ज नगरपालिका वडा नम्बर ११ बनगाईका ६५ वर्षीय नन्द प्रसाद दुबे, शिवराज नगरपालिका १० लालपुरका २८ वर्षीय मोतिलाल कुर्मी र शिवराज नगरपालिका ११ का २० वर्षीय सुरेश कुर्मीको उपचार भइरहेको ढकालले बताए। ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको उनले जानकारी गराएका छन्।

प्रकशित मिति : १३ बैशाख २०८३, आईतवार १४:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

विश्व बौद्धिक सम्पदा दिवस मनाइँदै :नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड
आज सुनचाँदीको भाउ बढ्यो
बुटवलमा गर्भपतन गराउँदा महिलाको मृत्यु प्रकरणः मेडिकल काउन्सिलद्वारा डा. शतिस रूपाखेती निलम्बन र दुई फार्मेसी बन्द गर्न सिफारिस
तिलोत्तमाद्वारा बजेट र नीतिमा दलित समुदायलाई प्राथमिकता
बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्ध : खुलाउने प्रयास चल्दै
भक्तपुरको मनोहरा क्षेत्रको सुकुम्वासी बस्ती आज हटाइँदै : अवरोध र ढुङगामुढा हुँदा २२ जना सुरक्षाकर्मी घाइते
मौसम बदली : आज र भोलि पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना
विपीन जोशीको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने
ताजा खबर