प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

मानव अधिकार आयोगले भन्यो– ‘वास्तविक सुकुम्वासीको पहिचान गरी व्यवस्थापन गर’

काठमाण्डौ – राष्ट्रिय मानव अधिकार आयोगले वास्तविक सुकुम्वासीको पहिचान गरी आवश्यक व्यवस्थापन गर्न सरकारलाई पत्राचार गरेको छ ।

बिज्ञापन

भोलिदेखि काठमाण्डौको बागमती किनारसहित विभिन्न ठाउँमा बसोवास गरिरहेका सुकुम्वासीका अवैध घरटहरा हटाउने भन्ने विषयमा आयोगले वास्तविक सुकुम्वासीको पहिचान गरी व्यवस्थापन गर्न सरकारलाई पत्राचार गरेको हो ।

बिज्ञापन

आयोगका सिफारिश र सर्वोच्च अदातलबाट भएका आदेशको कार्यान्वयन गर्दै वास्तविक सुकुम्वासीको पहिचान एवम् आवश्यक व्यवस्थापन गरी अतिक्रमित जग्गाका घरटहरा खाली गराउने क्रममा अत्यधिक बलको प्रयोग नगर्नरनगराउन र संयमित हुन नेपाल सरकारसँग आग्रह गर्दछ, आयोगको विज्ञप्तिमा उल्लेख छ ।

बिज्ञापन

प्रकशित मिति : ११ बैशाख २०८३, शुक्रबार १८:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

विपीन जोशीको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने
लुम्बिनी प्रादेशिक अस्पतालमा नवनियुक्त मेसु गौतमले गरे पदभार ग्रहण, सुशासनको प्रतिवद्धता
सुकुम्बासी बस्ती खाली गर्नेबारे प्रधानमन्त्री बालेनले सार्वजनिक गरे आफ्नो धारणा
गोल्छालाई पक्राउ गरेर सरकारले आतंक मच्चायो : महेश बस्नेत
सुकुम्वासी बस्ती खाली गर्ने योजना तत्काल रोक्न एमनेस्टी इन्टरनेशनल नेपालको आग्रह
नेपाल उद्यान महासंघको विविध कार्यक्रम र बैठक सम्पन्न
हिरासतमा श्रीकृष्णको शंकास्पद मृत्यु प्रकरण रास्वपा सांसदहरु न्याय माग्दै धर्नामा
सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता हो; गगन थापा
ताजा खबर