प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

फुटपाथ व्यवस्थापनमा सहयोग गर्न व्यवसायीलाई बुटवल उद्योग वाणिज्य संघको आग्रह

बुटवलको बजार क्षेत्रमा फूटपाथ व्यवस्थापनमा सहयोग गर्न आग्रह गर्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देही फूटपाथ अवरोध हुनेगरी कुनैपनि मालबस्तु नराख्न व्यवसायीलाई आग्रह गरेको छ ।

बिज्ञापन

व्यवसायीमैत्री वातावरणमा निर्माणमा पैरवी गर्दै आएको संघले यात्रु र उपभोक्तामैत्री फूटपाथ व्यवस्थापनमा समेत जोड दिएको हो । संघले संघले सूचना मार्फत व्यवसायीलाई फूटपाथ व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको हो ।

बिज्ञापन

संघले जारी गरेको सूचनामा बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको फुटपाथ व्यवस्थापन अभियानलाई सफल बनाउन सबै पक्षसँग सहकार्यको अपिल गरिएको छ ।

बिज्ञापन

सूचनामा फुटपाथमा राखिएका मालसामान तथा अनधिकृत संरचना हटाउने कार्यमा सहयोग गर्न अनुरोध गरिएको छ । यस अभियानले पैदलयात्रीलाई सहज आवागमन गराउने र बजारको सौन्दर्य वृद्धि गर्ने अपेक्षा गरिएको छ ।

साथै, व्यवसायीहरूलाई आफ्नो सीमाभित्र मात्र सामान राखेर सेवा प्रवाह गर्न आग्रह गरिएको छ, जसले सार्वजनिक स्थान अवरोध नहोस् र व्यवस्थित बजार वातावरण कायम रहोस् भन्ने लक्ष्य राखिएको छ ।

प्रकशित मिति : १० बैशाख २०८३, बिहीबार १७:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

गोल्छालाई पक्राउ गरेर सरकारले आतंक मच्चायो : महेश बस्नेत
सुकुम्वासी बस्ती खाली गर्ने योजना तत्काल रोक्न एमनेस्टी इन्टरनेशनल नेपालको आग्रह
नेपाल उद्यान महासंघको विविध कार्यक्रम र बैठक सम्पन्न
हिरासतमा श्रीकृष्णको शंकास्पद मृत्यु प्रकरण रास्वपा सांसदहरु न्याय माग्दै धर्नामा
सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता हो; गगन थापा
क्षतिपूर्ति र पुनर्वासको व्यवस्था गरेर मात्रै सुकुम्वासी बस्ती खाली गराउन हर्क साम्पाङको सुझाव
इनरह्वील क्लव र बहुउद्देश्यीय सीप विकास केन्द्रको सहकार्यमा सीप विकास केन्द्रको भवन निर्माण सुरु
साइबर अपराध बढ्दो, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा ढिलाइ : आईजीपी कार्की
ताजा खबर