प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

आज नेपाल र युएई भिड्दै

काठमाडौंः नेपालले आज यूएईसँग टी–२०आई सिरिज अन्तर्गत पहिलो खेल खेल्दैछ।

बिज्ञापन

नेपाल र यूएईबीचको खेल कीर्तिपुरस्थित टियु मैदानमा बेलुका ५ बजे सुरु हुनेछ। नेपालले फ्लडलाइटमा पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। साथै, दुई वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्न लागेको नेपालका लागि ऐतिहासिक क्षण हुनेछ।

बिज्ञापन

नेपाली टोलीको कप्तानी दीपेन्द्र सिंह ऐरीले गर्नेछन्। नियमित कप्तान रोहित पौडेल आजको खेलमा उपलब्ध हुने छैनन्। तसर्थ दीपेन्द्रलाई जितसँगै सिरिजको सुरुवात गर्ने चुनौती छ। रोहितलाई स्क्वाडमै राखिएको छैन।

बिज्ञापन

नेपाल र यूएई चीर परिचित प्रतिद्वन्द्वी हुन्। टी–२०आईमा दुई टोलीबीच ११ खेल भएका छन्। नेपालले ६ खेल जित्दा यूएई ५ पटक विजयी भएको छ। कीर्तिपुरमा एकमात्र खेल हुँदा उक्त खेल यूएईले जितेको थियो।

नेपाली टोलीः दीपेन्द्र सिंह ऐरी ९कप्तान०, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम, शेर मल्ल।

प्रकशित मिति : ७ बैशाख २०८३, सोमबार ११:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

बुटवलमा गर्भपतन गराउँदा महिलाको मृत्यु प्रकरणः मेडिकल काउन्सिलद्वारा डा. शतिस रूपाखेती निलम्बन र दुई फार्मेसी बन्द गर्न सिफारिस
तिलोत्तमाद्वारा बजेट र नीतिमा दलित समुदायलाई प्राथमिकता
बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्ध : खुलाउने प्रयास चल्दै
भक्तपुरको मनोहरा क्षेत्रको सुकुम्वासी बस्ती आज हटाइँदै : अवरोध र ढुङगामुढा हुँदा २२ जना सुरक्षाकर्मी घाइते
मौसम बदली : आज र भोलि पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना
विपीन जोशीको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने
लुम्बिनी प्रादेशिक अस्पतालमा नवनियुक्त मेसु गौतमले गरे पदभार ग्रहण, सुशासनको प्रतिवद्धता
सुकुम्बासी बस्ती खाली गर्नेबारे प्रधानमन्त्री बालेनले सार्वजनिक गरे आफ्नो धारणा
ताजा खबर