प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

कांग्रेसको एक महिने ‘जरा अभियान’ शुरू

काठमाण्डौ – नेपाली कांग्रेसको एक महिने ‘जरा अभियान’ शुरू भएको छ । क्रियाशील सदस्यता अद्यावधिक गर्नका लागि सभापति गगनकुमार थापाले आज अभियान शुरुआत गर्नुभएको हो ।

बिज्ञापन

सभापति थापाले काठमाण्डौ महानगरपालिका वडा–३० मा आज क्रियाशील सदस्यता अद्यावधिक गरी अभियानको शुभारम्भ गर्नुभयो । पार्टीको एक महिने ‘जरा अभियान’ शुरुआत गर्दै उहाँले आफू पार्टी जिम्मेवारीमा भएकाले लचिलो रूपमा प्रस्तुत भइरहेको बताउनुभयो ।

बिज्ञापन

यो अभियान वैशाख महिनाभर चल्ने र अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको नेपाली कांग्रेसले जनाएको छ ।

बिज्ञापन
प्रकशित मिति : १ बैशाख २०८३, मंगलवार १९:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

जितगढी विजय उत्सव मनाइँदै, ऐतिहासिक वीरताको सम्झना
गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज
कांग्रेसले पूर्णबहादुरसँग मागेको स्पष्टीकरण फिर्ता लिने
आज नेपाल र युएई भिड्दै
महिला उद्यम प्रवर्द्धनका लागि बुटवलमा ढाकाको लुङ्गी तथा साडी बुन्ने तालिम सुरु
भूटानी शरणार्थी संकटको समाधान गर्न प्रधानमन्त्री शाहसँग आग्रह
देशभर तापक्रम बढ्यो, सावधानी अपनाउन आग्रह
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
ताजा खबर