प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

मध्यपूर्व युद्ध :अहिलेसम्म २८ जना नेपाली घाइते

काठमाण्डौ – इजरायल–अमेरिका तथा इरानबीचको युद्धका कारण मध्यपूर्वमा अहिलेसम्म २८ जना नेपाली घाइते भएका छन् ।

बिज्ञापन

संयुक्त अरब इमिरेट्स (यूएई), इराक र ओमानमा गरेर २८ जना घाइते भएका र तीमध्ये २७ जना उपचारपछि डिस्चार्ज भएका परराष्ट्र मन्त्रालयले जनाएको छ । एक जनाको हातमा चोट लागेकाले उपचारकै क्रममा रहेका आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।

बिज्ञापन

मार्च २ तारिखमा इजरायली ड्रोन आक्रमणमा परी यूएईमा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको ज्यान गएको थियो ।

बिज्ञापन

यस्तै मन्त्रालयले मध्यपूर्वका देशमा रहेका विमानस्थलहरूमा कुनै पनि नेपाली नागरिक अलपत्र अवस्थामा नरहेका जनाएको छ । स्वदेश फर्कन चाहने नेपालीहरूका लागि सरकारले हवाई उडान व्यवस्था मिलाएको प्रवक्ता क्षत्रीले दाबी गर्नुभयो ।

प्रकशित मिति : २७ चैत्र २०८२, शुक्रबार १८:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

जितगढी विजय उत्सव मनाइँदै, ऐतिहासिक वीरताको सम्झना
गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज
कांग्रेसले पूर्णबहादुरसँग मागेको स्पष्टीकरण फिर्ता लिने
आज नेपाल र युएई भिड्दै
महिला उद्यम प्रवर्द्धनका लागि बुटवलमा ढाकाको लुङ्गी तथा साडी बुन्ने तालिम सुरु
भूटानी शरणार्थी संकटको समाधान गर्न प्रधानमन्त्री शाहसँग आग्रह
देशभर तापक्रम बढ्यो, सावधानी अपनाउन आग्रह
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
ताजा खबर