प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

सरकारले राष्ट्रपतिकोमा पठायो अर्को अध्यादेश

काठमाडौँ : सरकारले अर्को अध्यादेश राष्ट्रपतिसमक्ष जारी गर्न सिफारिस गरेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश राष्ट्रपति कार्यालय पठाएको हो।

बिज्ञापन

सरकारले राष्ट्रपति कार्यालयमा जारी गर्नका लागि सिफारिस गरेको यो आठौँ अध्यादेश हो । राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव रितेशकुमार शाक्यले नयाँ अध्यादेशको रूपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको जानकारी दिए।

बिज्ञापन

आठ अध्यादेश जारी गर्नका लागि सिफारिस भएर राष्ट्रपति कार्यालयमा पुगेको छ र २ अध्यादेश जारी भएर बाँकी ६ अध्यादेश भने अध्ययनको क्रममा रहेको छ।

बिज्ञापन

राष्ट्रपति पौडेलले सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरिसकेका छन्।

प्रकशित मिति : १८ बैशाख २०८३, शुक्रबार १८:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

अतिक्रमित संरचना भत्काउनेक्रम आजपनि जारी, आज छ सय बढी टहरा भत्काइँदै
प्रधानमन्त्री कप एनभीए भलिबल लिगको फाइनल खेल आज
अमेरिकासँगको वार्ताका लागि इरानको नयाँ प्रस्ताव : स्वीकार्य नरहेको ट्रम्पको प्रतिक्रिया
आजपनि केही स्थानमा हावाहुरी, असिनासहित वर्षाको सम्भावना
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलान सकियो
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
सरकारले डोजर चलाएपछि अर्का सुकुम्बासीले पनि गरे आत्महत्या
अझै एक हप्ता देशका विभिन्न भागमा वर्षाको सम्भावना
ताजा खबर