प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

क्यानले करण केसीलाई कारबाही गर्‍यो, एक खेलमा प्रतिबन्ध र १०० प्रतिशत ‘म्याच फी’ जरिवाना

काठमाण्डौ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।

बिज्ञापन

सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत अभिव्यक्ति दिएको भन्दै क्यानले करणलाई प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको एक खेलमा प्रतिबन्ध र १०० प्रतिशत ‘म्याच फी’ जरिवाना जरिवाना गर्ने निर्णय गरेको हो । क्यानको निर्णयसँगै नेपाल पुलिस क्लबबाट प्रधानमन्त्री कप क्रिकेटमा खेल्दै आएका उनले आज सुदूरपश्चिम प्रदेशसँगको खेल गुमाएका छन् ।

बिज्ञापन

करणले हिजो सामाजिक सञ्जालमा ‘यदि खेलाडी र अम्पायरबीच हातपात हुँदा के हुन्छ होला रु’ भनेर लेखेका थिए । करणको यो अभिव्यक्तिप्रति नेपाल क्रिकेट अम्पायर्स तथा स्कोरर्स सङ्घले आपत्ति जनाएको थियो ।

बिज्ञापन

त्यसपछि हिजै करणले आफ्नो अभिव्यक्तिप्रति माफी मागेका थिए ।

प्रकशित मिति : २९ चैत्र २०८२, आईतवार १६:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल
बलियो संसद्का लागि नियमावली संशोधनको काम चल्दै
ताजा खबर