प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन वैशाख २१ गतेदेखि

काठमाण्डौ – शैक्षिक सत्र २०८३ को विद्यार्थी भर्ना अभियान वैशाख १५ गतेदेखि शुरू हुने भएको छ ।

बिज्ञापन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज सूचना निकालेर विद्यार्थी भर्ना वैशाख १५ गतेदेखि र पठनपाठन वैशाख २१ गतेदेखि शुरू हुने जनाएको हो ।

बिज्ञापन

यसअघि सरकारले वैशाख १५ गतेदेखि नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरे पनि भर्ना अभियान कहिलेदेखि हुने भन्ने स्पष्ट भएको थिएन ।

बिज्ञापन

यसअघि वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरू हुने गरेको थियो ।

प्रकशित मिति : २७ चैत्र २०८२, शुक्रबार ०७:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल
बलियो संसद्का लागि नियमावली संशोधनको काम चल्दै
ताजा खबर