प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

बुटवल–नारायणगढ सडक खुल्यो

काठमाण्डौ ,वर्षाका कारण अवरुद्ध भएको बुटवल–नारायणगढ सडकखण्ड खुलेको छ ।

बिज्ञापन

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने सडक खण्डमा हिलो र चिप्लो हुँदा अवरुद्ध भएको सडक एकतर्फी खुलेको हो । सडक दुईतर्फी नै खुलाउने प्रयास भइरहेको नवलपरासी प्रहरीले जनाएको छ ।

बिज्ञापन

प्रहरीका अनुसार अहिले दुवैतर्फबाट आलोपालो गाडी चलिरहेका छन् र जाममा बस्नुपर्ने अवस्था छैन । बुटवल–नारायणगढ सडकको दाउन्ने खण्डमा वर्षाले गाडी आवागमनमा समस्या भएपछि अहिले ‘ग्राभेल’ हालेर मर्मतको काम भइरहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ ।

बिज्ञापन

बुटवल–नारायणगढ सडक विस्तारअन्तर्गत दाउन्ने खण्डमा निर्माणको काम नसकिँदा सामान्य वर्षामा पनि सडक अवरुद्ध हुने गरेको छ ।

प्रकशित मिति : २६ चैत्र २०८२, बिहीबार १३:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल
बलियो संसद्का लागि नियमावली संशोधनको काम चल्दै
ताजा खबर