प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

प्रधानमन्त्री कपका आजका खेलहरु वर्षाको कारण नतिजाविहीन

काठमाण्डौ – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आजका खेलहरु वर्षाको कारण नतिजाविहीन भएका छन् । मैदान ओसिलो हुँदा खेल शुरू हुन ढिलाइ भएको थियो भने ओभर पनि छोटाइएको थियो । तर खेल भइरहँदा पानी परेपछि खेलहरु अवरुद्ध भएका हुन् ।

बिज्ञापन

तल्लो मुलपानीमा एपीएफ र आर्मीको खेल २० ओभरमा घटाइएको थियो । टस हारेर ब्याटिङ गरेको आर्मीले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर ८५ रन बनाउँदा पानी परेपछि खेल रोकियो । त्यस्तै माथिल्लो मुलपानी मैदानमा गण्डकी र नेपाल पुलिस क्लब खेल पनि २६ ओभरमा घटइएको थियो ।

बिज्ञापन

टस हारेर ब्याटिङ गरेको गण्डकीले १८ ओभरमा २ विकेट गुमाएर १ सय ३ रन बनाउँदा पानी परेपछि खेल राकिएको हो । दुवै खेलका चार टोलीले समान १ अङ्क बाँडेका छन् ।

बिज्ञापन

पुलिस ४ खेलमा ५ अङ्कसहित शीर्ष स्थानमा छ । ३ खेलमा आर्मी ५ अङ्कसहित नेटरनरेटका आधारमा दोश्रो स्थानमा छ । यस्तै ३ खेलमा एपीएफ ३ अङ्कसहित सातौं र समान खेलमा १ अङ्कसहित गण्डकी तालिकाको पुछारमा छ ।

प्रतियोगितामा तीन विभागीय टोली र ७ प्रदेश गरी १० वटा टोली सहभागी छन् ।

प्रकशित मिति : १४ चैत्र २०८२, शनिबार १८:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल
बलियो संसद्का लागि नियमावली संशोधनको काम चल्दै
ताजा खबर
सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त