प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

साफ २० च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई हरायो

काठमाण्डौ :साफ २० वर्षमुनिको च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गरेको छ ।माल्दिभ्सको मालेमा रहेको नेश्नल स्टेडियममा हिजो भएको खेलमा नेपालको जितमा सुवास बमले एक मात्र गोल गरे । यो जितसँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ । नेपालले जितसँगै ६ अंक बनाएको छ । नेपालले पहिलो खेलमा भुटानलाई २–१ ले हराएको थियो ।

बिज्ञापन

नेपालले अब भोलि आयोजक माल्दिभ्ससँग खेल्नेछ । नेपाल रहेको समूह ‘ए’ मा आयोजक माल्दिभ्स, भुटान र श्रीलंका रहेका छन् भने अर्को समूहमा भारत, पाकिस्तान र बंगलादेश छन् । राउन्ड रोबिन लिगपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

बिज्ञापन
प्रकशित मिति : १२ चैत्र २०८२, बिहीबार ०७:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल
बलियो संसद्का लागि नियमावली संशोधनको काम चल्दै
ताजा खबर