प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

न्युजिल्यान्डमा साम्बाको घुँडाको सफल शल्यक्रिया

काठमाण्डौ – नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को घुँडाको सफल शल्यक्रिया भएको छ । साम्बाले आज बिहान सामाजिक सञ्जालमार्फत घुँडाको शल्यक्रिया सफल भएको जानकारी गराएकी हुन् ।

बिज्ञापन

न्युजिल्यान्डको अकल्यान्डमा डाक्टर साइमनसहितको टोलीबाट शल्यक्रिया सफल भएको हो । अब डाक्टरको निगरानीमा पुनर्स्थापना अर्थात् ९रिह्याब० प्रक्रिया शुरू हुने साम्बाले बताएकी छिन् । अस्ट्रेलियन ‘ए’ लिगमा न्युजिल्यान्डको विलिंटन फिनिक्सबाट खेल्दै आएकी साम्बा तीन महिनाअघि ब्रिसबेन रोअरविरुद्धको खेलमा घाइते भएकी थिइन् ।

बिज्ञापन

उपचारका लागि ठूलो रकम लाग्ने भएपछि साम्बाले सामाजिक सञ्जालमार्फत् सहयोगको अपील गरेकी थिइन् । कतारमा उपचार गर्ने प्रारम्भिक योजना रहे पनि खाडी क्षेत्रको अवस्थाका कारण न्युजिल्यान्डमै शल्यक्रिया गरिएको साम्बाले जानकारी दिएकी छिन् ।

बिज्ञापन
प्रकशित मिति : ११ चैत्र २०८२, बुधबार १०:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल
बलियो संसद्का लागि नियमावली संशोधनको काम चल्दै
ताजा खबर