प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

कोशी, बागमती र गण्डकी प्रदेशको एक(दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ , आज कोशी, बागमती र गण्डकी प्रदेशको एकरदुई ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिज्ञापन

कोशी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै ठाउँमा तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका एकरदुई ठाउँमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

बिज्ञापन

आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागमा बादल लाग्ने महाशाखाले जनाएको जनाएको छ ।

बिज्ञापन

बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्ने भए पनि तराइमा मौसम सफा रहने विभागले जनाएको छ । साथै आज राति कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागका एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रकशित मिति : ३ बैशाख २०८३, बिहीबार ०९:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
आज सुनचाँदीको भाउ साामान्य बढ्यो
दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा
पालिकासँग विद्यालय समायोजनको विवरण माग
डिजेल र मट्टीतेलको भाउ बढ्यो, पेट्रोलको यथावत्
आज डलरको भाउ थोरै घट्यो
टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री शाह
कांग्रेसले बनायो विभिन्न समिति, असन्तुष्ट पक्षसँग संवाद गर्ने जिम्मा गगनलाई
ताजा खबर
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
आज सुनचाँदीको भाउ साामान्य बढ्यो
दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा
पालिकासँग विद्यालय समायोजनको विवरण माग
डिजेल र मट्टीतेलको भाउ बढ्यो, पेट्रोलको यथावत्
कोशी, बागमती र गण्डकी प्रदेशको एक(दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना