प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

यूएईले १२८ जना नेपालीलाई आममाफी दियो

काठमाण्डौ – संयुक्त अरब इमिरेट्स (यूएई) ले १२८ जना नेपालीलाई आममाफी दिएको छ । विभिन्न कारणले कैद सजाय भोग्दै आएका १२८ जना नेपालीलाई यूएईले रमजानको अवसरमा आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

बिज्ञापन

नेपाल सरकारको आग्रहअनुसार अबुधाबीमामा रहेको नेपाली दूतावासको समन्वयपछि यूएई सरकारले माफी दिएको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

बिज्ञापन
प्रकशित मिति : २ बैशाख २०८३, बुधबार १८:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
आज सुनचाँदीको भाउ साामान्य बढ्यो
दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा
पालिकासँग विद्यालय समायोजनको विवरण माग
डिजेल र मट्टीतेलको भाउ बढ्यो, पेट्रोलको यथावत्
कोशी, बागमती र गण्डकी प्रदेशको एक(दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
आज डलरको भाउ थोरै घट्यो
टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री शाह
ताजा खबर
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
आज सुनचाँदीको भाउ साामान्य बढ्यो
दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा
पालिकासँग विद्यालय समायोजनको विवरण माग
डिजेल र मट्टीतेलको भाउ बढ्यो, पेट्रोलको यथावत्
कोशी, बागमती र गण्डकी प्रदेशको एक(दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना