प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

मन्त्रालयले वीर अस्पतालसँग माग्यो उपकरण चलेरनचलेकोबारे विवरण

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पताललाई पत्र लेखेर एमआरआई, सीटी स्क्यान, क्याथ ल्याब र पेट सीटी लगायत उपकरण चलेरनचलेकोबारे विवरण माग गरेको छ ।

बिज्ञापन

मन्त्रालयले पत्राचार गरेर अस्पतालका स्वास्थ्य उपकरणहरू कुन हालतमा छन् भन्ने जानकारीसहितको प्रतिवेदन १० दिनभित्र बुझाउन भनेको हो । मन्त्रालयले देशभरिका अस्पतालबाट यस्तो विवरण माग्ने निर्णय गरेको थियो ।

बिज्ञापन

प्रतिवेदनमा अन्य सुझावहरू केही छन् भने पनि पठाउन मन्त्रालयले आग्रह गरेको छ ।

बिज्ञापन
प्रकशित मिति : २९ चैत्र २०८२, आईतवार २०:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
आज सुनचाँदीको भाउ साामान्य बढ्यो
दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा
पालिकासँग विद्यालय समायोजनको विवरण माग
डिजेल र मट्टीतेलको भाउ बढ्यो, पेट्रोलको यथावत्
कोशी, बागमती र गण्डकी प्रदेशको एक(दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
आज डलरको भाउ थोरै घट्यो
टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री शाह
ताजा खबर
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
आज सुनचाँदीको भाउ साामान्य बढ्यो
दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा
पालिकासँग विद्यालय समायोजनको विवरण माग
डिजेल र मट्टीतेलको भाउ बढ्यो, पेट्रोलको यथावत्
कोशी, बागमती र गण्डकी प्रदेशको एक(दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना