प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित

काठमाण्डौ – प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित हुनुभएको छ ।

बिज्ञापन

आजको बैठकमा भएको मतदानबाट २५ वर्षीया ठाकुर उपसभामुखमा निर्वाचित हुनुभएको हो । योसँगै नेपालको संसद्ले इतिहासकै कान्छी उपसभामुख पाएको छ ।

बिज्ञापन

बैठकमा २५७ जना सांसद उपस्थित भएकोमा ठाकुरको पक्षमा २२९ मत खसेको सभामुख डीपी अर्यालले जानकारी दिनुभयो । यस्तै उहाँको विपक्षमा ५ र तटस्थ २२ मत खसेको छ । ठाकुरको पक्षमा रास्वपा, कांग्रेस, नेकपाका सांसदले पनि मत दिएका छन् ।

बिज्ञापन

यस्तै उपसभामुखकी अर्का उम्मेदवार रास्वपाकी सरस्वती लामाको पक्षमा भने जम्मा ५ मत खसेको छ । लामालाई राप्रपाका सांसदले मात्रै मत दिएका हुन् । यस्तै उहाँको विपक्षमा २१५ र तटस्थ ३७ मत खसेको छ ।

प्रतिनिधिसभाको सभामुख निर्विरोध निर्वाचित भए पनि उपसभामुखमा मतदान भएको हो ।

प्रकशित मिति : २७ चैत्र २०८२, शुक्रबार २०:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
आज सुनचाँदीको भाउ साामान्य बढ्यो
दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा
पालिकासँग विद्यालय समायोजनको विवरण माग
डिजेल र मट्टीतेलको भाउ बढ्यो, पेट्रोलको यथावत्
कोशी, बागमती र गण्डकी प्रदेशको एक(दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
आज डलरको भाउ थोरै घट्यो
टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री शाह
ताजा खबर
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
आज सुनचाँदीको भाउ साामान्य बढ्यो
दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा
पालिकासँग विद्यालय समायोजनको विवरण माग
डिजेल र मट्टीतेलको भाउ बढ्यो, पेट्रोलको यथावत्
कोशी, बागमती र गण्डकी प्रदेशको एक(दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना